हेलीकप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको अवलोकन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ । बेनीमा सञ्चालित छैठौ म्याग्दी महोत्सव माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि औद्योगिक ब्यापारीक मेलाको सातौ दिन बिहीबार हेलीकप्टरबाट जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन गराइएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुष २८ गतेदेखि सुरु भएको महोत्सवको अवसरमा म्याग्दी लबर्स ग्रुपले बेनी देखि जिल्लाका विभिन्न ठाउँमा … Continue reading हेलीकप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको अवलोकन